You are viewing the translated version of विशेष टोलीले प्रतिवेदन पेश गर्ने.
Section 18
विशेष टोलीले प्रतिवेदन पेश गर्ने
(१) संहिताको दफा १२ को उपदफा (१) र (२) बमोजिम गठित अनुसन्धान विशेष टोलीले अनुसन्धान सम्पन्न गरी सो दफाको उपदफा (५) बमोजिमको प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गर्दा संहिताको अनुसूची- १९ बमोजिमको ढाँचामा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदनको जानकारी प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकार प्राप्त कार्यालय वा अधिकारीलाई समेत दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदनको जानकारी प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकार प्राप्त कार्यालय वा अधिकारीलाई समेत दिनु पर्नेछ।